राष्ट्रिय समाचार
राष्ट्रिय समाचार
-
पूर्वराजाको पक्षमा देशभर प्रदर्शन : राप्रपाको नेतृत्व, नेकपा र कांग्रेस समर्थक पनि सहभागी
जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल ¥याली गरे । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा ¥यालीको आह्वान…
पुरा पढ्नुहोस » -
थप १६ सय १४ जनामा कोरोना पुष्टि,२३ को मृत्यु
सबैको सन्देश/ काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १६ सय१४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।योसँगै कुल कोरोना संक्रमितको…
पुरा पढ्नुहोस » -
हरिबोधिनी एकादशी आज मनाइँदै
काठमाण्डाै – कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी…
पुरा पढ्नुहोस » -
राजा आउ, देश बचाउ नारा सहित पोखरामा प्रदर्शन
पोखरामा राजसंस्थाको पक्षमा नारा लगाउँदै ‘संघीयता चाहिँदैन । राजा आउ, देश बचाउ ।’नारा सहित राजसंस्थाको पक्षमा प्रदर्शन भएको छ ।…
पुरा पढ्नुहोस » -
नेपालमा हाल सम्म २ लाख भन्दा बढीले कोरोना जिते
सबैको सन्देश /काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना भाइरस पुष्टि भएको छ।योसँगै नेपालमा…
पुरा पढ्नुहोस » -
कक्षा १२ को परीक्षा भोलिदेखि
मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यसै सन्दर्भमा मन्त्री पोखरेलले भिडिओ सार्वजनिक गर्दै ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह…
पुरा पढ्नुहोस » -
सत्ता गठबन्धनमा कांग्रेसको खोजी
पार्टीभित्र दबाबमा परेका प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग साझेदारीको प्रस्ताव गरेका छन् । शनिबार दिउँसो कांग्रेस सभापतिसँगको भेटमा प्रधानमन्त्री…
पुरा पढ्नुहोस » -
थप १ हजार ६ सय ६९ जनामा कोरोना पुष्टि, १६ को मृत्यु
सबैको सन्देश/ काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय ६९ जना लाई कोरोना पुष्टि भएको छ…
पुरा पढ्नुहोस » -
३सय९४ अस्पताल स्थानीय तहमा शिलान्यास गरिँदै
काठमाडौँ, मङ्सिर ७ गते । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा…
पुरा पढ्नुहोस » -
आज छठ पर्व अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ…
पुरा पढ्नुहोस »