अर्घाखाँचीका एक बालकको आगलागिमा परि भारतमा मृत्यु

सागर महत/ अर्घाखाँची ।
भारतमा आगलागीमा परेर अर्घाखाँचीका एक बालकको मृत्यु भएको छ ।रोजगारिको लागि भारत गएका छत्रदेव गाउँपालिका वडा नम्बर ३ का १४ वर्षिेय भिम बहादुर मुखियाकोे हिसारस्थित राम चाट भण्डारमा आगलागीमा परि मंगलबार मृत्यु भएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारका नगर कमिटीका सचिव तारा सोमरेले जानकारी दिनुभयो ।
आगलागिको समयमा उनि बाहिर निस्कन नसक्दा घटनास्थलमै मृत्यु भएको हो ।उक्त चाट भण्डारमा कामगर्ने अन्य ९ जना नेपालीले भने भागेर ज्यान बचाएको बताईएको छ । १ महिना अघिदेखि सोहि राम चाट भण्डारमा मुखियाले काम गदै आएको सचिव तारा सोमरेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close