अर्घाखाँचीको खिल्जिमा तरुणदल गठन

अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जिमा एक कार्यक्रमका बिच तरुणदल गठन गरिएको छ । तरुणदल भुमिकास्थान नगर अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सुर्य बहादुर थापाको अध्यक्षतामा २५ सदस्य तरूणदल वडा कार्य समिती गठन गरेको हो।

कार्यक्रम कांग्रेस वडा सभापति भिमलाल श्रेष्ठको प्रमुख आतिथ्यता ,रेम बहादुर बस्नेतको संचालनमा सम्पन्न भएको हो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close