म्यादी प्रहरीमा एक लाख भर्ना खुल्यो

काठमाडौं। स्थानीय निकायको निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन खुलाइएको हो ।जसअन्तर्गत नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले सूचना जारी गरी म्यादी प्रहरीको भर्ना खोलेको हो । ६ चैत्र देखि ११ चैत्रसम्म सार्वजनिक बिदाको दिन बाहेक दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस !