शान्ती समाज अर्घाखाँची शाखाको ९ औं वार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न

अर्घाखाँची ।मानव अधिकार तथा शान्ती समाज अर्घाखाँची शाखाको ९ औं वार्षिक साधारण सभा तथा अन्तक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संस्थाका सभापति नेत्र मरासीनेले मानव अधिकारको उपभोग गर्दा जुनसुकै जातजाती,धर्म,समुदाय,लिङ्ग,विचार,आस्था, सम्पत्ति वा अन्य कुनै पनि आधारमा बाधा व्यवधान हुनुहुदैन् भन्दै सवै मानव अधिकार,सबैका लागि भन्ने नारालाइ आत्मसाथ गर्ने वातावरण हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रम समाजका निवर्तमान सभापति अशोक पौडे्ल ,सचिव सुरज रायमाझी ,प्रतिनिधी प्रेमनाराण आचार्य,विष्णु खनाल ,सागर महत,कृष्ण परिवार ,भिम विवश,प्रकाश चुँदाली,भावना मगर ,सरिता पोखरेल लगायतको सहभागिता रहेको थियो ।

May be an image of 10 people, people standing and sky

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close