अर्घाखाँची र कपिलवस्तु जिल्ला लाई समेटेर यातायात सेवा कार्यालय खोल्ने तयारी

अर्घाखाँची । कपिलवस्तु र अर्घाखाँची जिल्ला लाई समेटर यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको तयारी गरिएको छ । कपिलवस्तुमा उक्त कार्यालय राख्नको लागि लुम्बिनी प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालले कार्यालय स्थापना गर्न थालेको हो । जस बाट अर्घाखाँची र कपिलवस्तुका नागरिकलाई प्रत्यक्ष फाइदा मिल्ने छ ।यस अघि वुटवल जान बाध्य दिए यहाँका नागरिक यसको पुष्टि लुम्बिनी प्रदेश श्रम रोजगार तथा यातायात व्यवास्था मन्त्रालयका सचिव दिपकराज नेपालले पनि गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close