अर्घाखाँचीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ४ जना,भुमिकास्थान नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ४ सय ७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ४ जना कोरोना मुक्त भएका छन ।यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार २ सय ७७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ४५ रहेका छ ।यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८५ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close