भारतकी चेली नीरा अमेरिकी राष्ट्रपति जो बाइनेडको वरिष्ठ सल्लाहकारमा नियुक्त

काठमाण्डौं ।अमेरिकामा भारतकी चेली नीरा टण्डन अमेरिकी राष्ट्रपति जो बाइनेडको वरिष्ठ सल्लाहकारमा नियुक्त हुनुभएको छ ।यसअघि मार्चमा व्यवस्थापन तथा बजेट कार्यालयमा निर्देशकका रुपमा मनोनित हुनुभएकी नीरा राष्ट्रपति बाइडेनको वरिष्ठ सल्लाहकार नियुक्त हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !