सन्धिखर्क नगरपालिकाद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले जिल्ला अस्पताल सन्धिखर्क लाई ४ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।केहि दिन यता कोरोना संक्रमित विरामीको संख्या बढ्दै गएको बन्दै उपचारमा थप सहयोग पुग्ने भन्दै नगरपालिका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष कमलप्रसाद भुसालले जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम लाई हस्तान्तरण गर्नूुभएको हो ।सिलिण्डर हस्तान्तरणमा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, सव इन्जिनियर हरि बोहोरा, लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close