अर्घाखाँची बिमक संघको अध्यक्षमा केसी चयन

सन्धिखर्क ।अर्घाखाँचीमा रहेका निर्जीवन तथा जीवन बिमा कम्पनीमा कार्यरत कर्मचारिहरुको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । लक्ष्मण केसीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला बिमक संघको पुर्नगठन गरेको जनाएको छ ।
जसको उपाध्यक्षमा दिनेश बिकल्प, सचिबमा ऋषिराम भुसाल, सह–सचिबमा शिव बेल्वासे र कोषाध्यक्षमा मिना बस्याल यस्तै सदस्यहरुमा सुरेन्द्र बस्याल , पर्सिद्ध श्रेष्ठ, सुनिता बिसि क्षेत्री,गोकर्ण न्योैपाने ,नारायण जि सि,रामकृष्ण बि क,चन्द्र बहादुर सारु ,मालता भुसाल , भरत बन्जाडे लगात चयन भएको बताएको छ ।
कमेन्ट गर्नुहोस !