पत्रकार सागर महत डढेलो नियन्त्रण सम्बन्धि पुरस्कारबाट सम्मानित

सन्धिखर्क साउन ०१अर्घाखाँची ।
पत्रकार सागर महत डढेलो नियन्त्रण सम्बन्धि पुरस्कारबाट डिभिजन वन कार्यालय अर्घाखाँचीबाट समानित हुनुभएको छ।
ईमेज टेलिभिजन ,रेडियो देउराली,सबैको संदेश डटकम अनलाइन ,राज्य टेलिभिजन लगायतका मिडियामा आबद्द महतलाई वन डढेलो नियन्त्रणमा टेलिभिजन ,रेडियो र अनलाइनका माध्यमबाट डढेलो नियन्त्रण सम्बन्धि समचार,रिपोर्ट ,अन्तरबार्ता ,जिगंल उत्पाद्न र प्रसारण जस्ता गतिविधि गरेर समुदाय स्तरमा संचार माध्यमबाट पुर्याएको योग्दानका आधारमा सम्मान गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठले बताउनुभयो ।

कार्यालय का सुचना अधिकारी केश्वर खडका अनुसार पुरस्कार का लागि आवेदन खुलाएर छनोट गरि नगद सहित सम्मान गरिएको हो।सम्मान कार्यक्रममा जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला ,सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल लगायतको सहभागीता रहेको थियो।
यस्तै वन तर्फ शितगंगा १४मा रहेको पावरा सामुदायिक वन पनि नगद सहिद सम्मान गरिएको हो।संचार र वन क्षेत्रको पुरस्कार २०८१देखि फागुन देखि २०८२ जेठ सम्म डढेलो नियन्त्रण सम्बन्धि गतिविधिबाट प्रदान गरिएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close