अर्घाखाँचीमा भोलीदेखि मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

सागर महत,सन्धिखर्क ।
लुम्बिनी प्रदेशकोे आयोजनामा अर्घाखाँचीमा भलिबल प्रतियोगिता हुने भएको छ । सन्धिखर्कको टुँडिखेल मैदानमा भोली चैत्र ५ गतेदेखि ९ गते सम्म मुख्यमन्त्री कप प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका खेलाडीहरुको प्रतिनिधि मुलक सहभागी हुने छ ।प्रतियोगितामा प्रथम पुरस्कार १लाख ,दृतिय पुरस्कार ६५ हजार तृतिय पुरस्कार ३५ हजार ,सान्त्वना १५हजार साथमा मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ ।सर्वोत्कृष्ट खेलाडीलाई १० हजार ,उत्कृष्ट ६ बिधाहरुलाइ ५ हजार पुरस्कार मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ।प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close