मालारानीमा भिरबाट लडदा २ जना घाइते

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहबाट खन जाने क्रममा २ जना लडेर घाइते भएका छन ।गोरेटोमा पैदल हिड्ने क्रममा भिरबाट लडदा बझाङ दुर्गाठली गापालिका वडा नम्बर ७ मा बस्ने बर्ष २८ वर्षिय सुनिल दौलियल १सय मिटर तल खस्दा निजको ढाडमा र टाउकोमा चोट लागेको छ ।
यस्तै सोहि ठाँउका प्रकाश दौलियल पनि भिरबाट २० मिटर तल खस्दा उनको पनि शरिरका विभिन्न भागमा चोट लागेको छ ।दुबै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैहरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !