गोरुसिंगे–सन्धिखर्क सडकमा हाइस ठुलो दुर्घटनाबाट बच्यो

सन्धिखर्क।हिजोदेखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीको मुख्य सडक गोरुसिंगे–सन्धिखर्क सडककमा हाइस ठुलो दुर्घटनाबाट बचेको छ ।
अविरल वर्षाले शितगंगा नगरपालिका वडा नम्बर ३ दह नजिकै सडक माथिबाट आएको पहिरोले बाटो चिप्लो हुँदा सडकदेखि बाहिर एउटा टायर गएपनि दुर्घटनाबाट बचेको छ। नेपालगंज सुर्खेत लेखेको हाइसलाई अहिले JCB ले तान्न लागेको बताएको छ ।
कमेन्ट गर्नुहोस !