सन्धिखर्कमा ट्रकले स्कुटरलाई ठक्कर दिदा १जना घाइते

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा लु२ख१६४९ नम्बरको ट्रकले लु ५४ प ४६४७ नम्बरको स्कुटरलाई ठक्कर दिदा १जना घाइते भएको बताएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिदा चालक माधवा भुसाल घाइते हुनुभएको छ।उहाँको खुट्टामा चोट लागेको र थप उपचारका लागि काठमाडौं पारिवारीक श्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close