आईपीएल क्रिकेटमा मुम्बईले बेंगलूरुलाई हरायो

काठमाण्डौं ।आईपीएल क्रिकेटमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु विरुद्ध शाननदार जित निकालेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसीबीलाई ७ विकेटले हरायो।

आरसीबीले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५ दहलाव ३ ओभरमा ३ विकेट गुमाएर भेटायो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। जित पछि मुम्बई ५ खेलमा ४ अंक सहित सातौं स्थानमा छ। आरसीबी भने ६ खेलमा २ अंक सहित पुछारबाट दोस्रो छ। प्रतियोगितामा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स भिड्ने छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close