अर्घाखाँचीको शितगंगामा आगलागि हुँदा २ वटा घर जलेर नष्ट

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ६ मा गएराति आगलागि हुँदा २ वटा घर जलेर नष्ट भएका छन । स्थानीय विर बहादुर परियार र गिर बहादुर परियारका घर जलेर नष्ट भएको स्थानीय सागर परियारले बताएका छन ।सोहि ठाउँमा पानी पर्याप्त नहुँदा समेत आगो नियन्त्रणमा समस्या भएको हो ।आगलागीको बारेमा थप अनुसन्धान भैरहेको बताएको छ ।
कमेन्ट गर्नुहोस !