पाणिनी बहुमुखी क्याम्पसमा वक्तुत्वकला प्रतियोगिता सम्पन्न

प्रविन भट्टराई,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको पाणिनी बहुमुखी क्याम्पसमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।११४औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्याको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा निशा खनाल प्रथम,भोजराज खनाल दृतिय , र दिपा श्रेष्ठ तृतिय हुनुभएको थियो ।

प्रतियोगितामा ११ जना विद्यार्थीले सहभागीता रहेको थियो ।कार्यक्रममा क्याम्पस प्रमुख बुद्धिराम भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रम शिक्षिका मज्जु घिमिरेको अध्यक्षता, धर्मराज भुसालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close