नेपाल प्रहरीमा करिव २ हजारको संख्यामा जागीर खुल्यो

काठमाडौँ। नेपाल प्रहरीले ठूलो संख्यामा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदमा १हजार ९सय५० जनालाई भर्ना खुलाएको हो ।दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ ।
कमेन्ट गर्नुहोस !