स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा अर्घाखाँचीका डाक्टर श्रेष्ठ नियुक्त

सन्धिखर्क ।स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।उहाँलाई पहिला बोर्ड सदस्यमा नियुक्त हुनुभएको थियो ।
उहाँको घर अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पर्छ ।मन्त्रालयले निमित्त कार्यकारीको जिम्मेवारी दिएको छ मैले पत्र समेत बुझिसकेको छुु डा श्रेष्ठले बताउनुभएको छ ।
कमेन्ट गर्नुहोस !