बाबुराम माओवदी संग चुनाव चिन्हमा मिलेपछि प्रचण्ड खुशी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईसँग मिलेर जाने भएको सहमतिलाई निकै ठूलो विषय भएको बताउनुभएको छ। उहाँले एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति भएको र आफूहरुलाई कसैले रोकेर नरोकिने समेत बताउनुभयो।
७ वर्षपछि चुनाव चिन्हमा पहिलो चरणमा सहमति प्रचण्ड संगको सहकार्य हो । यो संगै पार्टीको एकता हुनेमा धेरैले आश गरेका छन ।यसको परिणाम मंसिर ४ गते पछि आकल गर्न सकिन्छ । बाबुराम भट्टराई पुर्व नेकपा माओवादी बाट प्रधानमन्त्री समेत बनेका थिए ।
‘
कमेन्ट गर्नुहोस !