अर्घाखाँचीःव्यक्तीगत लगानीमा चिदिचौरमा प्रतिक्षालय निर्माण

विकास सुनार,भुमिकास्थान ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ चिदिचौरमा रहेको नवनिर्मित प्रतीक्षालयको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
वडा अध्यक्ष रामचन्द्र ढुंगनाले रिवन काटेर उद्घाटन गर्नुभएको हो । समाज सेवी पदम बहादुर रायमाझीको व्यक्तीगत लगानीमा प्रतिक्षालय निर्माण भएको बताएको छ ।त्यस क्षेत्रमा यात्रा गर्ने लाभान्वित हुने विश्वास राखिएको रायमाझीको भनाइ छ ।कार्यक्रममा अर्घाखाँची रायमाझी समाजका जिल्ला अध्यक्ष पितम्बर रायमाझी,समाजसेवी दल बहादुर रायमाझी, राम बहादुर थापा लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close