व्यवस्थामा परिवर्तन नभए सम्म जनताले अधिकारको प्रत्याभुति गर्न सक्दैनन् ईन्चार्ज माहुरी

अनिल नेपाली /अर्घाखाँची।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज माहुरीले देशमा ससदिय व्यवस्थाले निकास दिन नसक्ने बताउदै जनतालाई समाजबादको यात्रा तय गर्न गरी रूपान्तरण परिमार्जन गनु आजको आबश्यकता भएको बताउदै जनतालाई रूपान्तरण र परिवर्तनको नाममा जनतालाई शोषण र दमन गरेर सत्ताधारी दलले नेपालमा नेपाली जनताको अधिकार कुन्ठित गरेर शोषण र दमन गरेको बताउदै जनतालाई शोषण र दमन गरेर सिहदरबार बालुवाटारमा विकास र समृद्धि कुरा गनु नेपाली जनतामाथि हेपाहा प्रबृति भएको बताए राष्ट्रिय युवा जनस्वयमसेवक लुम्बिनी प्रदेश पश्चिम व्युरोको आयोजनामा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न १ को पिपलनेटा मा युवा मार्च तथा जनभेटघाट अभियानको शुभारम्म गदै उनले यस्तो बताएका हुन् ।

नेता माहुरीले देशमा भ्रष्टाचार अन्याय अत्याचार भिटरव्याजी लधुवित्तको आतंक बढेकोले जनतालाई दुख दिने जोकोहीलाई जनताको सरकार जनसरकारले कार्यवाही गर्ने समेत बताए ।कार्यक्रममा सगठनका केन्द्रीय सचिवालय सदस्य तथा व्युरो प्रमुख सागर सीले देशलाई अफ्ट्यारो परेको बेलामा राता मान्छे देशलाई आबश्यक पर्ने हुदा त्यसको नेतृत्वको गर्न आफुहरू प्रत्येक जिल्लामा अभियानको थालनी गरेको बताउदै अभियानमा अनियमितता भ्रष्टाचार अत्यायचार मिटरव्याजी एमसिसि का बिरूद जनस्तरबाट सघर्ष गर्ने बताए ।

कार्यक्रम कपिलवस्तु जिल्लामा चैत २८ गते शुभारम्म भई कपिलवस्तु दाङ व्युठान हुदै अर्घाखाँचीमा आज आएको हो । २२ गतेसम्म चल्ने अभियान जिल्लाका सबै पालिका मुख्य बजारमा कोणसभा पिढिसभा भित्तेलेखन बालपेन्टिङ लगायतका कार्यक्रम जनस्तरबाट गरिने जिल्ला सेत्रेटरी मिसनले बताए । कार्यक्रमको सञ्चालन विधार्थी नेता हरि नेपालीले गरेका थिए।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close