अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी ढकालको सरुवा

सन्धिखर्क ।अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको सरुवा भएको छ ।उनको गृह मन्त्रालय सरुवा भएका जनाएको छ ।करिव १० महिना अर्घाखाँचीमा बिताएका उनले जिल्लाबाटै अवकाश प्राप्त गर्ने लक्ष्य राखेपनि उनको सरुवा भएको छ ।उनी अबको केहि महिनामा अवकाश हुँदै थिए ।
कमेन्ट गर्नुहोस !