प्युठानमा समाज सेवि कुवँरद्वारा ४९ जना गरीब तथा बिपन्न परिवारलाई सिरक वितरण

प्युठान।प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ७ नारीकोट घर भइ हाल काठमाडौंमा ब्यबसाय गर्दै आउनु भएका समाज सेवि सन्तोष कुवँरले न्यानो सिरक बितरण गर्नुभएको छ।
गाउँपालिकाको समन्वयमा गौमुखीका ७ का ४९ जना गरीब तथा बिपन्न परिवारलाई न्यानो सिरक बितरण गर्नूभएको हो । न्यानो सिरक पाउँदा स्थानीय खुशी भएका छन ।
कमेन्ट गर्नुहोस !