खनालको घोषणा १ लाख ५० हजार,विपन्न तथा विभिन्न जटिल रोगका बिरामीलाई सहयोग गर्ने

सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्कमा रहेको खनाल ब्रदर्स कन्ट्रक्सनका प्रोपराइटर कबिराम खनालले आर्थिक वर्ष ०७९/०८० बाट आफ्नो कन्ट्रक्सनबाट असहाय, गरिब, विपन्न तथा विभिन्न जटिल रोगका बिरामीहरूका लागि १ लाख पचास हजार रूपैयाँ छुट्याउनु भएको छ ।

त्यस्ता व्यक्तीलाई सम्पर्क गर्न समेत सामाजिक संजालबाट खनालले आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close