आज बाट एसईई परीक्षा सुरु हुँदै,५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि सुरु हुँदैछ ।कोरोना भाइरस सङ्क्रमणका दुई वर्ष हुन नसकेको परिक्षा आज बाट संचालन हुन लागेको हो ।
एसईईका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । पाँच लाख १४ हजार नौ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदैछन् ।

साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close