नेकपा एमाले अर्घाखाँचीको पौष २३ गते जिल्ला अधिवेशन हुँदै

अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँची अधिवेशनको तयारीमा जुटेको छ । पौष २३ गते हुने अधिवेशनको लागि आज भएको बैठकले पौष १७ गते प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।जिल्ला अध्यक्ष चेतनारायण आचार्यको संयोजकत्वमा व्यवस्थापन समिति निर्माण गरिएको समेत जनाएको छ ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का लगायतका जिल्ला स्तरका तथा ६ वटै पालिका बाट नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।२३ गते हुने अधिवेशन बाट एमाले अर्घाखाँचीले अध्यक्ष सहितका नयाँ पदाधिकारी चयन गर्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close