सन्धिखर्क १ कांग्रेसको वडा अध्यक्ष उम्मेदवारमा श्रेष्ठ चयन

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा कांग्रेसले वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।जसमा माधव श्रेष्ठ सर्वसम्मत उम्मेदवार चयन गरिएको हो । श्रेष्ठ विगत केही वर्षदेखि सक्रिय राजनितिक तथा समाजसेवामा क्रियाशिल रहनुभएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close