अर्घाखाँचीमा २०७४ सालको निर्वाचनमा स्थानीय तहमा कसको मत कति?

अर्घाखाँची ।अर्घाखाँचीमा २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले चार स्थानीय तहमा जित हासिल गरेको थियो ।यस्तै नेकपा एमालेले एक र नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा जित हासिल गरेको थियो । दलले पाएको मत परिणाम यस्तो रहेको छ ।

१. सितगंगा नगरपालिका– काँग्रेस ८,६७७, एमाले ६,९९०, जनमोर्चा १३७

२. सन्धिर्खक नगरपालिका– काँग्रेस ८,२३०, एमाले ७,१२७, जनमोर्चा ५७८

३. भूमिकास्थान नगरपालिका– माओवादी ५,३२०, जनमोर्चा ४,५४२, एमाले ४७०१

४. पाणिनी गाउँपालिका– काँग्रेस ५,९७७, एमाले ५,४८५, माओवादी ८१४

५. छत्रदेव गाउँपालिका– काँग्रेस ६,१६७, एमाले ५,०६५, माओवादी ९३२

६ मालारानी गाउँपालिका– एमाले ६,५०३, माओवादी ५,५०४, जनमोर्चा ५६०

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close