पुर्ब प्रधानमन्त्री माधबकुमार नेपाल भोली अर्घाखाँची आउँदै

अर्घाखाँची ।नेकपा (एकीकृत समाजबादी) पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधबकुमार नेपाल भोली अर्थात शनिबार अर्घाखाँची आउने कार्यक्रमको तयारी पुरा भएको जनाइएको छ ।कार्यक्रम सन्धिखर्कको सभाहलमा हुने नेकपा (एकीकृत समाजबादी) जिल्ला अध्यक्ष राम बहादुर चौहानले जानकारी दिनुभयो ।उक्त कार्यक्रममा जिल्ला भरका ६ वटा पालिका बाट पार्टीका नेता तथा कार्यकर्ताको उत्साह जनक सहभागी हुने समेत जनाईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close