अर्घाखाँची कांग्रेस केन्द्रीय महाधिवेशन पदमा १० जना अहिले सम्म पद सुरक्षित गर्ने प्रयासमा

सागर महत /अर्घाखाँची ।काँग्रेस अर्घाखाँचीको जिल्ला अधिबेशनको मत गणना जारी छ। जसअन्तर्गत केन्द्रीय महाधिवेशन खुल्ला पदमा ३९ जनाको उम्मेदारी रहेकोमा १० जना निर्वाचित हुने छन । अहिले मत गणना जारी छ ।११ सय मत गनी सक्दा डाक्टर राम बहादुर विसी ६ सय९२, विष्णु प्रसाद खनाल (मुस्कान) ६सय ७२ ,लेखनाथ पोख्रेल ५सय ८१, कमल प्रसाद भुसाल ५सय ६०,डा .चोपलाल भुसाल ५सय ५, डा .जय बहादुर टण्डन ५सय ५६, रेवती प्रसाद भुसाल ५सय २६, चन्द्रमान श्रेष्ठ ४ सय ४७,  सुर्यप्रसाद अधिकारी ४सय १७ र कपिल पोख्रेल ३ सय ७६ मत का साथ आफ्नो अग्र स्थान कायम गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close