लुम्बिनीमा थप नयाँ मन्त्रीहरुले शपथ लिए

बुटवल ।लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। आइतबार ६ मन्त्री र चार राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।मुख्यमन्त्री कुलप्रसाद केसीले आज नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
कमेन्ट गर्नुहोस !