अर्घाखाँचीमा ४ जनामा कोरोना संक्रमण पुष्टि

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ३ जना र मालारानी गाउँपालिकामा १ जना गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय १० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ३८ जना कोरोना मुक्त भएका छन । यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ९सय १० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमित संख्या १सय १९ रहेको छ। यस्तै कोरोना संक्रमण बाट हाल सम्म ८१ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close