नेपालमा तत्काल कोरोना भाइरसविरुद्ध खोप लगाउने उमेर ६० देखि ६४ वर्षका नागरिक

काठमाण्डौं ।चीन सरकारले नेपाल लाइ दिएको अनुदानको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको प्राथामिकतामा ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने सरकारले जनाएको छ । आउँदो २५ गतेदेखि भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनाएको छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।
चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९लाख डोज खोप हिजो काठमाण्डौ आइपुगेको छ । एक लाख डोज आज आइपुग्ने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close