कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

काठमाण्डौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। जसअनुसार आजै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले निर्णय गरेको छ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरका तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । बोर्डका अनुसार नतिजा सार्वजनिक गर्न बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close