लुम्बिनी प्रदेशमा फेरि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव

बुटवल ।लुम्बिनी प्रदेशमा फेरि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन ।माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको बताईएको छ ।जसमा ४१ जना सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।कांग्रेसका १९, माओवादीका केन्द्र १९ ,जसपाका २ ,राष्ट्रिय जनर्मार्चाका १ जना सांसदको रहेका छन ।
कमेन्ट गर्नुहोस !