कर्मचारीलाई कोरोना संक्रमण पछि मालारानीका अतिआवश्यकबाहेकका सम्पुर्ण सेवा बन्द

मालारानी ।अर्घाखाँचीको मालारानी गाउँपालिकाका केही कर्मचारी लाई कोरोना संक्रमण पुष्टी भएको भन्दै पालिकाले अतिआवश्यकबाहेक का सम्पुर्ण सेवा अर्को सूचना नभए सम्मको लागी बन्द गरिएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।
कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको अबस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न पालीकाबासीलाई अध्यक्ष आचार्यले आग्रह समेत गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close