पाणिनी गाउँपालिका अध्यक्ष गौतमलाई कोरोना पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम लाई कोरोना पुष्टि भएको छ ।सोमबार जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको बताईएको छ । अध्यक्ष गौतमका अनुसार हाल सम्म आफु लाई कुनै लक्षण देखा नपरेको भनाई छ ।तर सबै लाई उहाँले नेपाल सरकारले तोके बमोजिम स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नूभएको छ ।
कमेन्ट गर्नुहोस !