पाणिनी गाउँपालिका अध्यक्ष गौतमलाई कोरोना पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम लाई कोरोना पुष्टि भएको छ ।सोमबार जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको पीसीआर परीक्षणमा  कोरोना पुष्टि भएको बताईएको छ । अध्यक्ष गौतमका अनुसार हाल सम्म आफु लाई कुनै लक्षण देखा नपरेको भनाई छ ।तर सबै लाई उहाँले नेपाल सरकारले तोके बमोजिम स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नूभएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close