कांग्रेसको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस का सभापति शेर बहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाउनु भएको छ।केपी ओली नेतृत्व सरकारको विकल्प खोज्न नेपाली कांग्रेसले अग्रसरता नलिएको भन्दै आलोचना भइरहेको समयमा नेपाली कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक
सभापति देउवाले बोलाउनु भएको छ।पार्टी केन्द्रीय कार्यँलय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार गठनसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ ।
कमेन्ट गर्नुहोस !