सन्धिखर्क ८ मा स्व. बुवाआमाको सम्झनामा छोराले प्रतिक्षालय निर्माण गरे

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिमा स्व. बुवा आमाको सम्झनामा छोराले प्रतिक्षालय निर्माण गरेका छन ।

नगरपालिकाको वडा नम्बर ८ किमडाँडाका टिकाराम नेपालीले स्वर्गीय बुवा लोकबहादुर नेपाली र आमा गोमा नेपालीको सम्झनामा २ लाख ५० हजारको लगानीमा प्रतिक्षालय निर्माण गर्नुभएको हो । प्रतिक्षालय निर्माण भएपछि स्थानीय खुशी भएका छन ।विभिन्न खालका गाउँमा गरिने कार्यक्रम पनि सोहि प्रतिक्षालयमा गर्न सकिने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close