महेन्द्र क्लबले देउसी भैलोबाट उठेको केहि रकम सामाजिक कार्यमा खर्च गर्ये

छत्रदेव ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र क्लबले देउसी भैलो बाट उठेको केहि रकम सामाजिक कार्यमा खर्च गरेको छ।

खर्च गरेर बचत भएको ५० प्रतिशत रकमबाट छ्त्रदेव ३ भित्र रहेका ५वटा सामुदायिक बिधालयका विपन्न परिवारलाई न्यानो कपडा खरिदका लागि ७हजार सहयोग गरिएको छ।यस्तै छत्रदेब १.२ र४ का सामुदायिक ४ बिधालय र बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र मा वाटर डिस्पेसर सहयोग गरेका महेन्द्र क्लबका सदस्य अस्लम अलीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close