प्युठानको माण्डवीमा गाउँपालिकामा प्लाष्टिकको फूल र माला प्रयोगमा प्रतिबन्ध

प्युठान ।प्यूठानको माण्डवी गाउँपालिकाले तिहार लक्षीत प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाएको छ । नजिकिदै गरेको तिहार, छठ जस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्री वितरण र भण्डारण गर्न रोक लगाएको गाउँपालिकाले सुचना निकालेर जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस !