तीजको दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।

२१ गते शुक्रबारका दिन हरितालिका (तीज)व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close