सन्धिखर्कमा कुकुरको स्थायी बन्ध्याकरण शिविर हुँदै

सन्धिखर्क ।भेटेरिनरी अस्पताल तथा पशू सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा स्थायी बन्ध्याकरणको २ दिने शिविर सन्धिखर्कमा संचालन हुने भएको छ ।
यही जेठ ४ र ५ गतेका दिन सम्पुर्ण पालिकालाई समावेश हुने गरि जिल्ला अस्पताल नजिकै रहेको भेटेरिनरी अस्पताल तथा पशू सेवा विज्ञ केन्द्र कार्यालयमा शिविर हुन लागेको कार्यालय प्रमुख विष्णु प्रसाद पौडे्लले बताउनुभयो ।निःशुल्क शिविर हुने जनाएको छ ।
कमेन्ट गर्नुहोस !