अर्घाखाँचीका पौडे्ल ज्योतिष परिषद् केन्द्रीय समितिको प्रवक्तामा चयन

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको प्रवक्तामा शिवलाल पौडे्ल मनोनित भएका छन ।पौडे्लको घर अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा पर्छ ।
आज बसेको सचिवालय समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका पौडेललाई प्रवक्तामा मनोनित गरेको हो ।उनी विगत ५ बर्ष देखि परिषद्का विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आएका थिए ।
कमेन्ट गर्नुहोस !