सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन काठमाडौंको टोखास्थित धापासीबाट पक्राउ पर्नुभएको छ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close