प्रथम प्रकाश महत स्मृति खुल्ला क्रिकेट प्रतियोगीतामा ,बुलेटिन क्रिकेट क्लव प्रथम बन्यो

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको प्रथम प्रकाश महत स्मृति खुल्ला क्रिकेट प्रतियोगीताको सम्पन्न भएको छ । जसमा अर्घाखाँची बुलेटिन क्रिकेट क्लव प्रथम भएको छ । उपाधिसँगै नगद ५० हजार, मेडल र प्रमाण हासिल गरेको छ भने उपविजेता किमडाँडाले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको नेपाल खेलकुद महासंघ अर्घाखाँचीका अध्यक्ष हेनरी बस्नेतले जानकारी दिनुभयो ।
फाईनल खेलमा सौजन्य समाज क्रिकेट क्लव किमडाँडालाई २३ रनले हराउदै बुलेटिन क्रिकेट क्लव प्रथम बन्न सफल भएको हो ।
प्रतियोगीतामा १३ वटा क्रिकेट समुहको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close