अर्घाखाँची जिल्ला अदालतले भर्चुअल प्रविधिवाट म्याद थप सुरु गर्ये

सन्धिखर्क ।अर्घाखाँची जिल्ला अदालतले आजदेखी भर्चुअल प्रविधिवाट म्याद थप सुरु गरेको छ । इलाका प्रहरी कार्यालय ठाडाबाट यो अभियान सुरु गरिएको जनाएको छ ।

 

जिल्ला न्यायाधीश श्री कृष्णजंग शाहको पहलमा भर्चुअल प्रविधीवाट म्याद थप गर्दा सजिलो हुने भएकाले यो अभियान सुरु गरिएको जिल्ला अदालत अर्घाखाँचीले बताएको छ ।


पहिलो पटक म्याद थप गर्दा प्रतिवादी सहित उपस्थित हुनु पर्ने र दोस्रो पटकवाट मुद्दाको फाईल अदालतमा ल्याईसकेपछी मात्र यस प्रविधीको प्रयोग गरी म्याद थप गर्ने व्यवस्था मिलाईएको समेत बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close